Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
काठमाडौंमा जे एण्ड को को नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी पहिलोपटक नेपालमा, बाली पुनः लन्च

काठमाडौं । नेपालको अग्रणी लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप लक्जरी स्टोरको भव्य उद्घाटन गरेको छ। यससँगै कम्पनीले पहिलो पटक नेपालमा विश्वप्रसिद्ध...

इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी (Emporio Armani) ल्याएको छ भने स्विस लक्जरी ब्रान्ड बाली (Bally) लाई नयाँ शैली र अवधारणासहित पुनः लन्च गरेको छ।

सो स्टोरको उद्घाटन नेपालका प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान र श्रीमती आइरा झुनझुनवालाले संयुक्त रूपमा गर्नुभएको थियो। समारोहमा नेपालका व्यवसायी, फेसन डिजाइनर, जीवनशैली विज्ञ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले उद्घाटन समारोहमा बोल्दै नेपालको लक्जरी रिटेल बजारमा नयाँ अध्याय सुरु भएको बताउनुभयो। उहाँका अनुसार, एम्पोरियो अरमानीले नेपालमा पहिलो पटक इटालियन परिष्कृत डिजाइन, न्यूनतावाद र आधुनिक सौन्दर्य प्रस्तुत गर्दैछ, जुन विशेष गरी आधुनिक युवा पुस्तालाई लक्षित गरिएको छ।

त्यस्तै, स्विस ब्रान्ड बालीले आफ्नो समृद्ध परम्परा र हस्तकला कौशललाई समेटेर नयाँ डिजाइन दृष्टिकोणसहित नेपाली बजारमा पुनः प्रवेश गरेको छ। आधुनिक र आकर्षक इन्टेरियरले सुसज्जित स्टोरले अन्तर्राष्ट्रिय स्तरको किनमेल अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारमा स्थापित नाम हो, जसले विश्वका चर्चित घडी, फेसन तथा जीवनशैली ब्रान्डहरूको आधिकारिक विक्रेताको रूपमा काम गर्दै आएको छ। कम्पनीले आफ्ना ग्राहकलाई नयाँ अनुभव दिने तथा लक्जरी रिटेल क्षेत्रमा नवीनतम मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

उक्त भव्य उद्घाटनसँगै जे एण्ड को नेपालमा लक्जरी खुद्रा बजारको अग्रणी र ट्रेन्डसेटरको रूपमा स्थापित भएको छ।

Share 32 काठमाडौंमा जे एण्ड को को नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी पहिलोपटक नेपालमा, बाली पुनः लन्च
  • Share
      काठमाडौंमा जे एण्ड को को नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी पहिलोपटक नेपालमा, बाली पुनः लन्च
      काठमाडौंमा जे एण्ड को को नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी पहिलोपटक नेपालमा, बाली पुनः लन्च

      काठमाडौं । नेपालको अग्रणी लक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari