Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सिन्धुपाल्चोकमा कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा असार ५ गते सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४ स्थित कुविण्डेमा निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कुविण्डे दुग्ध...

संकलन केन्द्रमा आवद्ध करिब २० जना स्थानीय कृषकहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा निर्जीवन बीमाको महत्व, आवश्यक प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध बीमालेखहरूको विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायलाई बीमाप्रति सचेत बनाउँदै उनीहरूको जीवनस्तर सुधारमा टेवा पुर्याउने र जोखिम व्यवस्थापनमा पहुँच सुलभ बनाउने रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकहरूको दैनिकी र कृषि पेसामा आउने अनिश्चित जोखिमलाई न्यूनीकरण गर्न बीमाको पहुँच र प्रभावकारीता अपरिहार्य रहेको बताउँदै बीमा कम्पनीहरूले दावी प्रक्रिया सरल, छरितो र किसानमैत्री बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यस्ता कार्यक्रमहरू भविष्यमा अन्य स्थानीय तहमा समेत सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार र बीमा शिक्षाको अभाव हटाउन निरन्तर योगदान गर्दै जाने योजना अघि सारेको छ।

Share 13 हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सिन्धुपाल्चोकमा कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न
  • Share
      हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सिन्धुपाल्चोकमा कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न
      हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सिन्धुपाल्चोकमा कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न

      सिन्धुपाल्चोक । हिमालयन एभर�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar