Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
अमेरिकी डलर स्थिर: जान्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार विभिन्न प्रमुख मुद्राहरुको खरिद तथा बिक्रीदर निम्न छन् भारतीय रुपैयाँ (INR,...

१०० एकाई): खरिद रु १६० रुपैयाँ र बिक्री रु १६० रुपैयाँ १५ पैसा ।

अमेरिकी डलर एकको खरिददर रु १३८ रुपैयाँ २४ पैसा र बिक्री रु १३८ रुपैयाँ ८४ पैसा , युरो एकको खरिददर रु १५९ रुपैयाँ २० पैसा र बिक्री रु १५९ रुपैयाँ ८९ पैसा, बेलायती पाउण्ड GBP एकको खरिददर खरिद रु १८६ रुपैयाँ ५१ पैसा र बिक्री रु १८७ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर रु १६९ रुपैयाँ ७ पैसा र बिक्री रु १६९ रुपैयाँ ८० पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर रु ८९ रुपैयाँ ६४ पैसा र बिक्री रु ९० रुपैयाँ ०३ पैसा, क्यानाडेली डलर एकको खरिददर रु १०० रुपैयाँ ८६ पैसा र बिक्री रु १०१ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर रु १०७ रुपैयाँ ५८ पैसा र बिक्री रु १०८ रुपैयाँ ०५ पैसा, जापानी येन एकको खरिददर रु ९ रुपैयाँ ५० पैसा र बिक्री रु ९ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यसैगरी, चिनियाँ युआन एकको खरिददर रु १९ रुपैयाँ २५ पैसा र बिक्री रु १९ रुपैयाँ ३४ पैसा, साउदी रियाल एकको खरिददर रु ३६ रुपैयाँ ८४ पैसा र बिक्री रु ३७ रुपैयाँ शून्य पैसा, कतारी रियाल एकको खरिददर रु ३७ रुपैयाँ ९२ पैसा र बिक्री रु ३८ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनेर एकको खरिददर रु १४ रुपैयाँ ३२ पैसा र बिक्री रु १४ रुपैयाँ ३८ पैसा, मलेसियाली रिङ्गिट एकको खरिददर रु ३२ रुपैयाँ ५१ पैसा र बिक्री रु ३२ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर रु ४५१ रुपैयाँ ४० पैसा र बिक्री रु ४५३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Share 6 अमेरिकी डलर स्थिर: जान्नुहोस आजको विदेशी मुद्राको विनिमय दर
  • Share
      अमेरिकी डलर स्थिर: जान्नुहोस आजको विदेशी मुद्राको विनिमय दर
      अमेरिकी डलर स्थिर: जान्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar