Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

20/Jun/2025
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभरलाई कार र मोटरसाइकल जित्ने अवसर

काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणको सफलतापछि कम्पनीले यसपटक अझ आकर्षक पुरस्कारसहित यो क्याम्पेन...

ल्याएको हो। क्याम्पेन अन्तर्गत सहभागी ड्राइभरहरूले ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल तथा विभिन्न स्मार्ट ग्याजेटहरू जित्ने अवसर पाउनेछन्।

कम्पनीले जानकारी गराए अनुसार, आगामी जुन १६ देखि जुन २२, २०२५ सम्म ड्राइभरहरूले कम्तीमा ३५ ओटा राइड पूरा गरी प्लेटिनम स्ट्याटस हासिल गरेपछि गिभअवे क्याम्पेनमा भाग लिन योग्य हुनेछन्। त्यसपछि, जुन २३ देखि जुलाई १३ सम्म ड्राइभरहरूले विक्ली च्यालेन्जहरूमा सहभागिता जनाउन पाउनेछन्, जसमा साप्ताहिक पुरस्कारहरू जित्ने अवसरसमेत हुनेछ।

तीन सातासम्म चल्ने यस क्याम्पेनमा हरेक हप्ताका विजेता घोषणा गरिनेछ भने ग्राण्ड प्राइज विजेताको घोषणा आगामी जुलाई १७ मा गरिने बताइएको छ। क्याम्पेनका ग्रान्ड प्राइजहरूमा क्याब ड्राइभरका लागि टाटा एक्सप्रेस ईभी कार र बाइक राइडरका लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ। साथै, १५ स्मार्टफोन, ३० स्मार्टवाच र ३० इयरबड्स समेत उपहारस्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

इनड्राइभ साउथ एसियाका रीजनल ड्राइभर अपरेसन टिम लिडर डिमित्री ओख्लोप्कोभले क्याम्पेनबारे प्रतिक्रिया दिंदै भने, "हाम्रो सफलताका मुख्य आधार ड्राइभरहरू नै हुन्। यो कार्यक्रम उनीहरूको कडा परिश्रम र समर्पणलाई कदर गर्ने हाम्रो प्रयास हो।"

त्यस्तै, इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जीमी राईले पनि कार्यक्रममा उत्साह व्यक्त गर्दै ड्राइभरहरूको योगदानलाई सम्मान गर्ने यो सुनौलो अवसर नछुटाउन आग्रह गरेकी छन्।

यस क्याम्पेनमार्फत इनड्राइभले नेपालको ड्राइभर समुदायलाई थप प्रेरित गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

Share 11 इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभरलाई कार र मोटरसाइकल जित्ने अवसर
  • Share
      इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभरलाई कार र मोटरसाइकल जित्ने अवसर
      इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभरलाई कार र मोटरसाइकल जित्ने अवसर

      काठमाडौं। विश्वव्यापी मोबिल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka