Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

19/Jun/2025
घट्यो सुनको मूल्य, अब प्रतितोला कति पर्ला?

काठमाडौँ। आज (असार ५ गते) नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन तोलामा ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४००...

रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसका साथै, आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २२ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला २२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

Share 13 घट्यो सुनको मूल्य, अब प्रतितोला कति पर्ला?
  • Share
      घट्यो सुनको मूल्य, अब प्रतितोला कति पर्ला?
      घट्यो सुनको मूल्य, अब प्रतितोला कति पर्ला?

      काठमाडौँ। आज (असार ५ गते) नेपा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird