Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

14/Jun/2025
‘सिप मेला २०८२’ मा विविध आकर्षक सत्र: रक्तदानदेखि ड्रोन प्रदर्शनसम्मको अवसर

काठमाडौं। सिप विकास, नवप्रवर्तन र समुदाय संलग्नतामा केन्द्रित सिप मेला २०८२ ले आजका लागि विशेष कार्यक्रमहरू तय गरेको छ। मेलाका आयोजकहरूका अनुसार आजका सबै नियमित तालिम...

कक्षाहरू स्थगित गरी सरोकारवाला, सहभागि र अवलोकनकर्ताहरूका लागि शिक्षामूलक सत्रहरू, कार्यशाला र प्रदर्शनी सञ्चालन गरिँदैछ।

आजको कार्यक्रमको पहिलो आकर्षण “बिक्री तथा स्वरोजगार कार्यशाला” हो, जसमा नेपाल लाइफ इन्स्योरेन्सको सहकार्यमा बिहान १०:०० बजेदेखि ७ वटा सत्र सञ्चालन हुनेछ। सहभागीहरूले यहाँ उद्यमशीलता र स्वरोजगारसम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्न सक्नेछन्।

विश्व रक्तदान दिवसको अवसर पारेर मेलामा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ। आयोजकहरूले सबै योग्य रक्तदाताहरूलाई सहभागिताका लागि आग्रह गरेका छन्।

दिउँसो १:०० बजेपछि अवलोकन तथा भ्रमण सत्र सुरु हुनेछ, जहाँ आगन्तुकहरूले विभिन्न नवप्रवर्तन परियोजना र प्रदर्शनीहरू प्रत्यक्ष अवलोकन गरी जानकारी लिन पाउनेछन्। साथै करियर काउन्सिलिङ तथा सिप परीक्षण सत्रहरू पनि सँगसँगै सञ्चालन हुनेछन्, जसले सहभागीहरूलाई आफ्नो दक्षता मूल्यांकन र भविष्य योजना बनाउन सहयोग पुर्याउनेछ।

यही क्रममा अध्ययन संस्कृतिलाई प्रवर्द्धन गर्न पठन संस्कृति कर्नर (Reading Culture Corner) सञ्चालनमा ल्याइएको छ। यहाँ सहभागीहरूले विविध पुस्तक तथा अध्ययन सामग्रीहरूको जानकारी पाउनेछन्।

आजको मुख्य आकर्षणमध्ये अर्को महत्त्वपूर्ण कार्यक्रम ड्रोन उडान प्रदर्शन हो, जसले दिउँसो १:०० बजेपछि आगन्तुकलाई ड्रोन उडाउन सिकाउने तथा नयाँ प्रविधिको प्रत्यक्ष अनुभव दिनेछ।

आयोजकका अनुसार, सिप मेला २०८२ ले सिप विकास, उद्यमशीलता र सामाजिक सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजकहरूले सबै इच्छुक व्यक्तिहरूलाई यी कार्यक्रमहरूमा सहभागी हुन आग्रह गरेका छन्।

Share 7 ‘सिप मेला २०८२’ मा विविध आकर्षक सत्र: रक्तदानदेखि ड्रोन प्रदर्शनसम्मको अवसर
  • Share
      ‘सिप मेला २०८२’ मा विविध आकर्षक सत्र: रक्तदानदेखि ड्रोन प्रदर्शनसम्मको अवसर
      ‘सिप मेला २०८२’ मा विविध आकर्षक सत्र: रक्तदानदेखि ड्रोन प्रदर्शनसम्मको अवसर

      काठमाडौं। सिप विकास, नवप्रवर�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari