Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

13/Jun/2025
नेपालभरी मनसुन सक्रिय: गण्डकी, बागमती र कोशीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं। देशभर हाल मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा...

तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा समेत भइरहेको मौसम विभागले जनाएको छ।

यस वर्षको मनसुन प्रणाली आज अर्थात् २०८२ असार ३० गते (जुन १२, २०२५) मा कोशी प्रदेशको बाँकी भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको पुष्टि गरिएको छ। नेपालमा यस वर्षको मनसुन प्रवेश भने अघिल्लो हप्ता, अर्थात् २०८२ जेठ १५ गते (मे २९) कोशी प्रदेशबाट भएको थियो।

आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, यी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना समेत देखिएकाले सतर्क रहन आग्रह गरिएको छ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। यी अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रारत र कृषक वर्गलाई विशेष सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न विभागले सुझाव दिएको छ।

Share 2 नेपालभरी मनसुन सक्रिय: गण्डकी, बागमती र कोशीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
  • Share
      नेपालभरी मनसुन सक्रिय: गण्डकी, बागमती र कोशीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
      नेपालभरी मनसुन सक्रिय: गण्डकी, बागमती र कोशीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

      काठमाडौं। देशभर हाल मौसम आंश�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari