Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

10/Jun/2025
एसियन लाइफ इन्सुरेन्सको लाभांश घोषणा

काठमाडौँ। एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

यस कम्पनीको आइतबार (जेठ २५ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई...

५.१० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद घोषणा गरेको हो।

उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ। यसअघि २०७९-८० मा कम्पनीले सेयरधनीलाई ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

Share 3 एसियन लाइफ इन्सुरेन्सको लाभांश घोषणा
  • Share
      एसियन लाइफ इन्सुरेन्सको लाभांश घोषणा
      एसियन लाइफ इन्सुरेन्सको लाभांश घोषणा

      काठमाडौँ।  एसियन लाइफ इन्स�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka