Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

09/Jun/2025
सुनको मूल्य पुनः घट्यो, चाँदी बढ्यो – आजको दर सार्वजनिक

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सार्वजनिक गरेको दरअनुसार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यले नयाँ उच्चता छोएको छ।

आज २४ क्यारेटको फाइन गोल्ड...

(9999) को मूल्य प्रति तोला रु १,९०,६०० निर्धारण गरिएको छ। हिजोको तुलनामा सुनको मूल्य रु १०० ले घटेको हो। यसअघि सुनको मूल्य रु १,९०,७०० मा थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला रु २,१५० पुगेको छ, जुन हिजोको मूल्य (रु २,१४५) भन्दा रु ५ ले बढी हो। चाँदीको मूल्यमा पछिल्ला दिनमा निरन्तर बृद्धि देखिएको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनमा देखिएको हल्का कमजोरी, डलरको स्थायित्व र लगानीकर्ता पक्षको पर्खालगर्दा मूल्यमा गिरावट आएको हो। त्यसैगरी, औद्योगिक चाँदीको उच्च माग र बजारको मनोवृत्तिले चाँदीको मूल्यमा सकारात्मक असर परेको बताइन्छ।

Share 2 सुनको मूल्य पुनः घट्यो, चाँदी बढ्यो – आजको दर सार्वजनिक
  • Share
      सुनको मूल्य पुनः घट्यो, चाँदी बढ्यो – आजको दर सार्वजनिक
      सुनको मूल्य पुनः घट्यो, चाँदी बढ्यो – आजको दर सार्वजनिक

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar