Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

08/Jun/2025
सुन ओरालो लाग्दै, चाँदीको मूल्यमा वृद्धि – जान्नुहोस् आजको दर

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सार्वजनिक गरेको दरअनुसार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य उकालो लाग्दै उच्च बिन्दुमा पुगेको छ।

आज २४...

क्यारेटको फाइन गोल्ड (9999) को मूल्य प्रति तोला रु १,९०,७०० कायम गरिएको छ। यो हिजोको तुलनामा रु ३,००० ले घटेको हो, जसले पछिल्ला दिनमा सुनमा देखिएको गिरावटको संकेत गर्छ।

त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला रु २,१४५ कायम गरिएको छ, जुन हिजोको तुलनामा रु ७० ले वृद्धि भएको हो।

विशेषज्ञहरूका अनुसार अमेरिकी डलरको भाउमा उतारचढाव, अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, र लगानीकर्ताहरूको मनोवृत्तिले सुनको मूल्य घट्न सक्छ भने चाँदीको माग औद्योगिक क्षेत्रमा उच्च रहँदा यसको मूल्यमा वृद्धि भएको हो।

लगनको सिजनसँगै बजारमा सुनचाँदीको कारोबार सामान्य गति लिइरहे पनि, लगातारको मूल्य उतारचढावले उपभोक्तालाई सतर्क गराएको छ। व्यवसायीहरूले खरिदकर्तालाई बजार दरबारे जानकारी लिएर मात्र निर्णय लिन आग्रह गरेका छन्।

Share 5 सुन ओरालो लाग्दै, चाँदीको मूल्यमा वृद्धि – जान्नुहोस् आजको दर
  • Share
      सुन ओरालो लाग्दै, चाँदीको मूल्यमा वृद्धि – जान्नुहोस् आजको दर
      सुन ओरालो लाग्दै, चाँदीको मूल्यमा वृद्धि – जान्नुहोस् आजको दर

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka