Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

08/Jun/2025
ट्राभल इन्स्योरेन्सको महत्व: बिरामी, दुर्घटना वा लगेज हराउँदा कसरी गर्छ सहायता?

आजको व्यस्त जीवनशैली र विश्वव्यापी आवागमनको युगमा, यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ले यात्रुहरूको लागि सुरक्षा कवचको भूमिका खेल्न थालेको छ। चाहे व्यापारिक भ्रमण होस् वा मनोरञ्जनात्मक...

अवकाश, यात्राको क्रममा सानो गल्ती वा अप्रत्याशित घटनाले ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले, यात्रा सुरु गर्नु अघि ट्राभल इन्स्योरेन्स अनिवार्य बन्न थालेको छ।

ट्राभल इन्स्योरेन्स एउटा यस्तो बीमा हो जसले यात्राका क्रममा सम्भावित जोखिम र घटनाहरू (जस्तैः बिरामी, दुर्घटना, लगेज हराउने, यात्रा रद्द हुने वा ढिलाइ हुने) मा यात्रुलाई आर्थिक सुरक्षा प्रदान गर्छ। विशेषगरी अन्तर्राष्ट्रिय यात्रामा यस्तो बीमाको महत्व झनै बढेको देखिन्छ। युरोपेली देशहरू लगायतका धेरै मुलुकहरूले त ट्राभल इन्स्योरेन्स अनिवार्य गरिसकेका छन्।

विभिन्न घटनाहरुले देखाउँछ कि जति नै तयारीसाथ यात्रा गरिए पनि संकट आइपर्न सक्छ। यस्तै अवस्थामा ट्राभल इन्स्योरेन्सले उपचार खर्च, टिकट परिवर्तन, होटेल बुकिङको क्षतिपूर्ति जस्ता आवश्यक सेवा र राहत दिन सक्छ।

नेपालमा हाल १४ वटा निर्जीवन बीमा कम्पनीहरू ट्राभल इन्स्योरेन्स प्रदान गरिरहेका छन्।

ट्राभल इन्स्योरेन्समा समेटिने मुख्य लाभहरूमा निम्न समावेश छन्:

आकस्मिक बिरामी वा अस्पताल भर्ना खर्चको व्यवस्थापन, उडान ढिलाइ वा रद्द भएमा खर्चको क्षतिपूर्ति, लगेज हराउँदा वा ढिलो आइपुग्दा भोगिने असुविधाको राहत, यात्रा रद्द गर्नुपर्ने विशेष कारणहरू (जस्तै, स्वास्थ्य, मृत्यु, पारिवारिक आपत्) का लागि क्षतिपूर्ति, दुर्घटना, मृत्यु वा स्थायी अपांगताको अवस्था ।

यात्रा बीमा भनेको बीमा कम्पनीले समस्याबाट बचाउने होइन, समस्या परेपछि आर्थिक राहत दिने माध्यम हो। बीमा कम्पनी डाक्टर वा पासपोर्ट अफिस होइन, तर यसले तपाईलाई त्यो क्षणको तनाव घटाउने भरपर्दो सहयोग अवश्य गर्छ।

अब नेपालका आम यात्रुहरूबीच पनि ट्राभल इन्स्योरेन्सप्रति रुचि बढ्दो छ। छोटो यात्राका लागि पनि अब बीमा गराउन सकिने भएकाले सजग यात्रुको लागि यो नयाँ आवश्यकताको रूपमा स्थापित हुँदैछ। आजको दिनमा सुरक्षा मात्र होइन, जिम्मेवार यात्राको चिन्ह पनि बन्न थालेको छ ट्राभल इन्स्योरेन्स।

Share 6 ट्राभल इन्स्योरेन्सको महत्व: बिरामी, दुर्घटना वा लगेज हराउँदा कसरी गर्छ सहायता?
  • Share
      ट्राभल इन्स्योरेन्सको महत्व: बिरामी, दुर्घटना वा लगेज हराउँदा कसरी गर्छ सहायता?
      ट्राभल इन्स्योरेन्सको महत्व: बिरामी, दुर्घटना वा लगेज हराउँदा कसरी गर्छ सहायता?

      आजको व्यस्त जीवनशैली र विश्व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari