Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2025
चाँदीको मूल्य रु ७५ ले बढ्यो, सुन स्थिर: जेठ २३, २०८२

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार का लागि नेपालको आन्तरिक बजारमा सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार ९९.९९ शुद्ध सुन (फाइन गोल्ड)...

को मूल्य प्रतितोला रु १,९३,७०० कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २,१५० तोकिएको छ।

हिजो बिहीबारको तुलनामा सुनको मूल्य स्थिर रहेको छ, कुनै वृद्धि वा कमी नभएको महासंघले जनाएको छ। तर, चाँदीको मूल्यमा भने रु ७५ को वृद्धि भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला रु २,०७५ रहेको थियो। यो वृद्धिसँगै चाँदीको बजारमा पनि केही चहलपहल देखिएको छ।

महासंघक अनुसार विश्व बुलियन बजारमा सुनको मूल्यमा देखिएको स्थिरता र स्थानीय मागका कारण नेपालमा सुनको मूल्य उच्च रहनु स्वाभाविक भएको व्यवसायीहरूले बताएका छन्। सुनको स्थिर मूल्य र चाँदीको मूल्यमा भएको वृद्धिले लगानीकर्ता र खरिदकर्ताहरूको ध्यानाकर्षण गरेको छ।

Share 3 चाँदीको मूल्य रु ७५ ले बढ्यो, सुन स्थिर: जेठ २३, २०८२
  • Share
      चाँदीको मूल्य रु ७५ ले बढ्यो, सुन स्थिर: जेठ २३, २०८२
      चाँदीको मूल्य रु ७५ ले बढ्यो, सुन स्थिर: जेठ २३, २०८२

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird