Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2025
आज पनि सुनको मूल्यमा वृद्धि कायम, चाँदी यथावत

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। आज पनि सुनको मूल्यमा वृद्धि कायम रहँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

२४...

क्यारेटको फाइन गोल्ड (9999 शुद्धता) प्रति तोला आज रु १,९३,७०० पुगेको छ, जुन हिजोको तुलनामा रु ५०० ले वृद्धि भएको हो। पछिल्लो दुई दिनमा सुनको मूल्यमा क्रमिक रूपमा बढोत्तरी हुँदै आएको देखिन्छ।

यता चाँदीको मूल्य भने हिजोको जस्तै रु २,०७५ प्रति तोलामा स्थिर छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको दरमा आएको सुधार, डलरको विनिमय दर र स्थानीय बजारमा मागको चापका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

विवाह, व्रतबन्धजस्ता पारिवारिक कार्यक्रममा सुनको उच्च प्रयोग हुने भएकाले माग अझै बढ्ने अपेक्षा गरिएको छ। व्यवसायीहरूले उपभोक्तालाई खरिद गर्नु अघि दैनिक दर जानकारी लिएर योजना बनाउन सुझाव दिएका छन्।

Share 4 आज पनि सुनको मूल्यमा वृद्धि कायम, चाँदी यथावत
  • Share
      आज पनि सुनको मूल्यमा वृद्धि कायम, चाँदी यथावत
      आज पनि सुनको मूल्यमा वृद्धि कायम, चाँदी यथावत

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka