Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

03/Jun/2025
Midea मासिक लक्की ड्र २०८२ सम्पन्न, काठमाडौंका बलराम कार्कीले जिते वाशिङ मेसिन

काठमाडौं। विश्वप्रसिद्ध होम अप्लायन्सेस ब्रान्ड Midea ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सुरु गरेको “New Era of Smart Living” योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम...

सफलतापूर्वक सम्पन्न भएको छ। लक्की ड्र १२ जेठ २०८२ मा Midea नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) द्वारा सम्पन्न गरिएको हो।

उक्त मासिक लक्की ड्र अन्तर्गत काठमाडौं निवासी श्री बलराम कार्की विजेता घोषित भएका छन्। उनले Midea ब्रान्डको ८ केजी वाशिङ मेसिन जित्न सफल भएका हुन्। कार्कीले चौधरी समूह अन्तर्गतको आधिकारिक Midea डिलरमार्फत उत्पादन खरिद गरी QR कोड स्क्यान गरेर योजना दर्ता गरेका थिए, जसले उनलाई लक्की ड्रमा स्वतः सहभागी बनायो।

Midea एक अग्रणी अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले २०० भन्दा बढी देशमा आफ्नो उपस्थिति जमाइसकेको छ। नेपालमा Midea ब्रान्ड अन्तर्गत रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, राइस कुकर, वाटर प्युरीफायर, रुम हिटर, डिशवाशर, भ्याकुम क्लिनरजस्ता स्मार्ट होम अप्लायन्सेस उपलब्ध छन्।

Midea ब्रान्डका उत्पादकहरू ऊर्जा दक्ष, प्रयोगमा सहज र नवीन प्रविधिमा आधारित छन्, जसले नेपाली उपभोक्तालाई स्मार्ट जीवनशैलीमा प्रवेश गराउन सहयोग पुर्‍याइरहेका छन्।

नेपालमा Midea उत्पादनहरूको आधिकारिक वितरण चौधरी समूह अन्तर्गतको CG Electronics ले गर्दै आएको छ। देशव्यापी रूपमा सञ्जाल विस्तार गरिसकेको CG Electronics ले Midea ब्रान्डलाई प्रत्येक नेपाली घरसम्म पुर्‍याउने लक्ष्य लिएको छ।

Midea नेपालले आगामी महिनाहरूमा पनि यस्तै लक्की ड्र कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ। उपभोक्ताहरूले Midea उत्पाद खरिद गरी QR कोड स्क्यान गरेर आगामी ड्रहरूमा पनि सहभागी हुन सक्नेछन्।

Share 4 Midea मासिक लक्की ड्र २०८२ सम्पन्न, काठमाडौंका बलराम कार्कीले जिते वाशिङ मेसिन
  • Share
      Midea मासिक लक्की ड्र २०८२ सम्पन्न, काठमाडौंका बलराम कार्कीले जिते वाशिङ मेसिन
      Midea मासिक लक्की ड्र २०८२ सम्पन्न, काठमाडौंका बलराम कार्कीले जिते वाशिङ मेसिन

      काठमाडौं। विश्वप्रसिद्ध होम

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar