Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

02/Jun/2025
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो: पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा

काठमाडौं। नेपाल आयल निगमले १८ गतेबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले...

मूल्य वृद्धि गर्ने निर्णय गरेको छ।

यससँगै अब पेट्रोल, डिजेल र मट्टितेलको मूल्य क्रमशः रु १५९ र रु १४३ प्रतिलिटर पुग्नेछ। निगमका अनुसार, पछिल्लो अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो।

यसैबीच, हवाइ इन्धनको मूल्य भने आन्तरिक उडानतर्फ प्रतिलिटर ३ रुपैयाँले र अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ। आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको कारण हवाइ इन्धनको मूल्य समायोजन गरिएको बताएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावका कारण नेपालमा पनि नियमित रूपमा मूल्य परिवर्तन भइरहेको छ।

Share 3 पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो: पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा
  • Share
      पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो: पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा
      पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो: पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा

      काठमाडौं। नेपाल आयल निगमले १�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka