Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

01/Jun/2025
अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यलाई स्वागत गर्दै अटोमोबाइल व्यवसायको दीर्घकालीन विकासमा...

जोड दिएको छ। नाइमाले बजेटमा विद्युतीय सवारी साधन र चार्जिङ मेसिन उत्पादन उद्योगलाई प्राथमिकता दिइएकोमा सकारात्मक प्रतिक्रिया जनाउँदै यसलाई वातावरण संरक्षण र दिगो विकासतर्फको प्रतिबद्धताको पुष्टि भनेको छ।

नाइमाले चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ्गका लागि १ प्रतिशत मात्र भन्सार महसुलको व्यवस्था र देशभर सवारी फिटनेस केन्द्र स्थापना नीतिलाई व्यवसाय विस्तारका लागि सकारात्मक पाटोको रूपमा औँल्याएको छ। यसले निजी क्षेत्रको सहभागिता सुदृढ गर्दै दक्षता अभिवृद्धि र पूर्वाधारको दिगोपनमा टेवा पुर्याउने नाइमाको विश्वास छ।

यद्यपि, नाइमाले बजेटले अझै महत्वपूर्ण विषयलाई सम्बोधन नगरेको भन्दै केही नीतिगत कमजोरी औँल्याएको छ। संस्थाले आन्तरिक दहन इन्जिन (ICE) सवारी साधनमा課 रहेको अत्यधिक करलाई पुनःसंरचना गरी आम सर्वसाधारणको पहुँचमा ल्याउनुपर्ने माग गरेको छ। साथै, विश्वभर लोकप्रिय बन्दै गइरहेका हाइब्रिड र प्लग–इन हाइब्रिड सवारी साधनमा कुनै प्रोत्साहन नदेखिएको भन्दै निराशा व्यक्त गरेको छ।

एसेम्बलिङ्ग र उत्पादन क्षमताको विस्तारका लागि कर प्रोत्साहन नहुनुले ‘मेक इन नेपाल’ अभियानलाई पछाडि पार्ने नाइमाको भनाइ छ। व्यवसाय स्थायित्वको अभावले विगतमा जस्तै अस्थिरता ल्याउने भन्दै नाइमाले दीर्घकालीन र दीगो नीतिका लागि सरकारलाई आग्रह गरेको छ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले अटोमोबाइल क्षेत्र देशको आर्थिक वृद्धिको इन्धन भएको उल्लेख गर्दै दीर्घकालीन स्थिर नीति निर्माण र निजी क्षेत्रलाई प्रोत्साहन दिने व्यवस्था अपरिहार्य रहेको बताउनुभयो। नाइमाले आगामी दिनमा आईसीई सवारी साधन, हाइब्रिड प्रवर्द्धन र ‘मेक इन नेपाल’ अभियानलाई समेत बजेटले सम्बोधन गर्ने आशा व्यक्त गरेको छ।

Share 5 अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया
  • Share
      अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया
      अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया

      काठमाडौं। नेपाल अटोमोबाइल इ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari