Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

31/May/2025
रियल स्टेट व्यवसायको विकास अर्थतन्त्रको मेरुदण्ड : व्यवसायी दीपक मलहोत्रा

काठमाडौं। रियल स्टेट व्यवसायी दीपक मलहोत्राले संघीय बजेटमा रियलस्टेट व्यवसायको माग समेटिएको भन्दै सकारात्मक प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार बजेटमा करिब ७०–८० प्रतिशत माग समेटिनुले व्यवसायीको...

आत्मविश्वास बढाएको छ।

व्यवसायी मलहोत्राले भन्नुभयो, “रियल स्टेट व्यवसाय चलायमान नभई अर्थतन्त्रको विकास सम्भव छैन। यो बजेटले त्यसको महत्त्वलाई बुझेको देखिन्छ।” उहाँले बजेटमा रियल स्टेटमा हदबन्दी बढाउने कुरालाई निकै सराहनीय भएको बताउनुभयो।

मलहोत्राले बजेटमा रियल स्टेट क्षेत्रमा भएका सुधारात्मक कदमहरूले व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले बजेटले निजी क्षेत्रको मागलाई प्राथमिकतामा राखेर सकारात्मक सन्देश दिएको भन्दै सरकारलाई धन्यवाद दिनुभएको छ।

Share 7 रियल स्टेट व्यवसायको विकास अर्थतन्त्रको मेरुदण्ड : व्यवसायी दीपक मलहोत्रा
  • Share
      रियल स्टेट व्यवसायको विकास अर्थतन्त्रको मेरुदण्ड : व्यवसायी दीपक मलहोत्रा
      रियल स्टेट व्यवसायको विकास अर्थतन्त्रको मेरुदण्ड : व्यवसायी दीपक मलहोत्रा

      काठमाडौं। रियल स्टेट व्यवसा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari