Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

31/May/2025
बजेट र मौद्रिक नीतिबीच तालमेल अपरिहार्य: महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ आर्थिक वर्षको बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिनुभएको छ। शनिबार नेपाल आर्थिक पत्रकार संघ...

(नाफिज) द्वारा आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा उहाँले यसबारे धारणा राख्दै बजेटले अपेक्षित नतिजा ल्याउन यी दुई नीतिबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख प्रेरक शक्तिका रूपमा चिनाए पनि अझै पनि केही विषय छुटेको भन्दै पुनरावलोकनको आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “बजेट तुलनात्मक रुपमा राम्रो आएको छ। तर निजी क्षेत्रका केही माग अझै छुटेका छन्, ती कुराहरुलाई अर्थमन्त्रीज्यूले पुनरावलोकन गर्नुपर्छ।”

खनिजजन्य र नदिजन्य स्रोतको उत्खनन, पर्यटन क्षेत्रलाई प्राथमिकता र वैकल्पिक ऊर्जा तथा विशेष आर्थिक क्षेत्रमा सहुलियतको व्यवस्था स्वागतयोग्य रहेको बताउँदै अध्यक्ष ढकालले भने, “टिडिएस र करले पर्यटन क्षेत्रमा लागत बढ्ने भएकाले सहजिकरण आवश्यक छ।”

कृषि, उद्योग, सूचना प्रविधि, र उत्पादनमूलक क्षेत्रमा बजेटको सकारात्मक प्रभाव पर्ने अध्यक्ष ढकालको भनाइ थियो। विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डलाई अधिकारसम्पन्न बनाइनु राम्रो भए पनि एकीकृत कानुन र प्रभावकारी संयन्त्र आवश्यक रहेको उहाँले बताउनुभयो।

बजेटमा उल्लेखित ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष ढकालले सुशासनको प्रत्याभूति पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारको राम्रो निर्णयमा निजी क्षेत्र सधैं साथ रहने आश्वासन पनि दिनुभयो।

Share 10 बजेट र मौद्रिक नीतिबीच तालमेल अपरिहार्य: महासंघ अध्यक्ष ढकालको सुझाव
  • Share
      बजेट र मौद्रिक नीतिबीच तालमेल अपरिहार्य: महासंघ अध्यक्ष ढकालको सुझाव
      बजेट र मौद्रिक नीतिबीच तालमेल अपरिहार्य: महासंघ अध्यक्ष ढकालको सुझाव

      काठमाडौं। नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar