Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया

काठमाडौं । नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील र प्रतिस्पर्धात्मक बनाउन सरकारको तर्फबाट विभिन्न नीतिगत निर्णयहरु आएका छन्। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले समयसमयमा नेपाल सरकारका मन्त्रालय र...

विभागहरुसँग नीति र सल्लाह सम्बन्धी सुझावहरु दिएको थियो।

आर्थिक वर्ष २०८२/०८३ को बजेटले नाडाको यस्ता नीतिगत सुझावहरुलाई समेटेर व्यवसायमैत्री नीति ल्याएको छ। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त बजेटप्रति हार्दिक आभार व्यक्त गरेको छ।

नाडाका अनुसार यो बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौंदेखिको माग र आवाजलाई सम्बोधन गरेको छ। यसले उद्यमी र व्यवसायीहरुलाई मात्र प्रोत्साहन नगरेर नेपालकै अर्थतन्त्रलाई समेत चलायमान बनाउने विश्वास नाडाले व्यक्त गरेको छ।

नाडाले आगामी मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा व्यक्त गर्दै, बजेटमार्फत नाडाको आवाजलाई सम्बोधन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छ।

Share 7 नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
  • Share
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया

      काठमाडौं । नेपालको अटोमोवाइ�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari