Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

27/May/2025
सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा

काठमाडौं। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा गरेको छ। समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधानको माग...

गर्दै चेतावनी दिएको हो। समितिले प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, सरोकार मन्त्रालय तथा प्रमुख राजनीतिक दलहरुलाई मागपत्र बुझाएको छ।

समितिको पहिलो माग : निजी सवारी संचालन नियमावली २०८२ खारेज गरियोस् - समितिले गण्डकी प्रदेश सरकारले ल्याएको निजी सवारी (रातो प्लेट) सञ्चालन नियमावली २०८२ दफा २ को 'ज' तत्काल खारेज गर्न माग गरेको छ।

दोस्रो माग : सर्वोच्च अदालतको परमादेश तत्काल कार्यान्वयन गरियोस् - सर्वोच्च अदालतले संघ संस्था दर्ता ऐन २०३४ अन्तर्गत रहेका समिति नविकरणसम्बन्धी मिति २०८०/१२/२० को परमादेश तत्काल कार्यान्वयन गर्न समितिको माग छ।

तेस्रो माग : सवारी ऐन संशोधन प्रक्रियामा पुराना सम्झौता र सुझाव लागू गरियोस्

सवारी ऐन २०४९ संशोधन प्रक्रियामा सरकारले यातायात व्यवसायी महासंघ तथा मजदुर संघसँग गरेका सम्झौता र कार्यदलका सुझावहरू तत्काल कार्यान्वयन गर्न समितिले जोड दिएको छ।

चौथो माग : भारवहन क्षमता कडाईका साथ लागू गरियोस् -मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को दफा १३ बमोजिम स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाईका साथ लागू गर्न माग गरिएको छ।

पाँचौ माग : सामाजिक सुरक्षा कोष अनिवार्य लागू गरियोस् - सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य रूपमा लागू गर्नुपर्ने माग समितिको रहेको छ।

छैठौं माग : दुर्घटना राहतकोष स्थापना र बीमा अनिवार्य गरियोस् - बीमा दर निर्देशिका २०७३ लाई संशोधन गरी दुर्घटना राहतकोष स्थापना गरी ढुवानी ऐन लागू गरेर मालवस्तुको अनिवार्य बीमा गर्नुपर्ने समितिको माग छ।

सातौं माग : छिमेकी मुलुकका सवारी साधनको ७२ घण्टे सुविधा असमान नीतिको अन्त्य गरियोस् - छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने मालवाहक तथा यात्रुबाहक सवारी साधनले ७२ घण्टे सुविधा पाउने असमान नीति तत्काल संशोधन गर्न समितिले जोड दिएको छ।

माग पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमसहित सवारी साधन ग्यारेजमा थन्क्याउन बाध्य हुने चेतावनी समितिले दिएको छ।

Share 6 सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा
  • Share
      सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा
      सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा

      काठमाडौं। सार्वजनिक यातायात

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird