Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

27/May/2025
आजको मौसम अपडेट: पश्चिमी भू–भागमा वर्षाको सम्भावना, पूर्वी क्षेत्रमा आंशिक बदली

काठमाडौं। नेपालमा आज बिहानदेखि आंशिक बदलीको अवस्था देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशको पश्चिमी तथा मध्य भू–भागमा बदलीको अवस्था छ भने पूर्वी...

भागमा मौसम खुलेको देखिन्छ। दिनभरि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाले जानकारी दिएको अनुसार, दोपहरतिर पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभावका कारण वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

देशका पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको छ। मधेस र तराई भू–भागमा भने गर्मी कायम रहनेछ। सामान्यतया, आजको तापक्रम काठमाडौं उपत्यकामा १७ देखि ३० डिग्री सेल्सियसको आसपास रहनेछ।

हाल मनसुनको अवस्थाः अरब सागरको मध्य भू-भाग, साथै महाराष्ट्राका केही भू-भाग, मुम्बई, कर्नाटका, बेंगलुरु, तमिलनाडुको बाँकी रहेको भू-भाग, तेलाङ्गना र आन्ध्रा प्रदेशका केही भू-भाग, पश्चिम-मध्य र उत्तरी बंगालको खाडिको केही क्षेत्रका साथै त्रिपुरा, मनिपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडी र उत्तरपूर्वी भू- भागका बाँकी भू-भाग तथा पश्चिम बंगाल र सिक्किमका केही भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको छ।

Share 4 आजको मौसम अपडेट: पश्चिमी भू–भागमा वर्षाको सम्भावना, पूर्वी क्षेत्रमा आंशिक बदली
  • Share
      आजको मौसम अपडेट: पश्चिमी भू–भागमा वर्षाको सम्भावना, पूर्वी क्षेत्रमा आंशिक बदली
      आजको मौसम अपडेट: पश्चिमी भू–भागमा वर्षाको सम्भावना, पूर्वी क्षेत्रमा आंशिक बदली

      काठमाडौं। नेपालमा आज बिहानद�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar