Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
नेपालमा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, जान्नुहोस कसको मुल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (जेठ १२) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जारी दरअनुसार अमेरिकी डलर (USD) को खरिद दर १३६.०५...

रुपैयाँ र बिक्री दर १३६.६५ रुपैयाँ रहेको छ। यस्तै, यूरोपियन यूरो (EUR) को खरिद दर १५४.६२ रुपैयाँ र बिक्री दर १५५.३० रुपैयाँ पुगेको छ। बेलायती पाउन्ड स्टर्लिङ (GBP) को खरिद दर १८४.१८ रुपैयाँ र बिक्री दर १८४.९९ रुपैयाँ कायम भएको छ।

स्वीस फ्राङ्क (CHF) को खरिद दर १६५.६४ रुपैयाँ र बिक्री दर १६६.३७ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर (AUD) को खरिद दर ८८.३६ रुपैयाँ र बिक्री दर ८८.७५ रुपैयाँ रहेको छ। क्यानाडियन डलर (CAD) को खरिद दर ९९.०२ रुपैयाँ र बिक्री दर ९९.४६ रुपैयाँमा कारोबार भइरहेको छ। सिंगापुर डलर (SGD) १०५.९३ रुपैयाँ खरिद दर र १०६.४० रुपैयाँ बिक्री दरमा कारोबार भएको छ। जापानी येन (JPY) १० युनिटको खरिद दर ९.५४ रुपैयाँ र बिक्री दर ९.५९ रुपैयाँमा रहेको छ। चिनियाँ युआन (CNY) को खरिद दर १८.९५ रुपैयाँ र बिक्री दर १९.०३ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल (SAR) को खरिद दर ३६.२७ रुपैयाँ र बिक्री दर ३६.४३ रुपैयाँ रहेको छ भने कतारी रियाल (QAR) को खरिद दर ३७.३३ रुपैयाँ र बिक्री दर ३७.४९ रुपैयाँमा कारोबार भएको छ। थाई भाट (THB) को खरिद दर ४.१९ रुपैयाँ र बिक्री दर ४.२० रुपैयाँ रहेको छ। युएई दिराम (AED) को खरिद दर ३७.०४ रुपैयाँ र बिक्री दर ३७.२० रुपैयाँ कायम भएको छ।

कुवेती दिनार (KWD) को खरिद दर ४४४.०३ रुपैयाँ र बिक्री दर ४४५.९९ रुपैयाँ रहेको छ भने बहराइन दिनार (BHD) को खरिद दर ३६०.८८ रुपैयाँ र बिक्री दर ३६२.४७ रुपैयाँमा रहेको छ। ओमानी रियाल (OMR) को खरिद दर ३५३.८४ रुपैयाँ र बिक्री दर ३५५.४० रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको यो दर जानकारीको लागि मात्र भएको र वास्तविक कारोबार दरमा बैंकहरूबीच केही फरक हुन सक्ने जनाएको छ।

Share 4 नेपालमा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, जान्नुहोस कसको मुल्य कति ?
  • Share
      नेपालमा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, जान्नुहोस कसको मुल्य कति ?
      नेपालमा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, जान्नुहोस कसको मुल्य कति ?

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird