Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
काठमाडौंसहित देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर आंशिक बदलीको अवस्था कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज सोमबार, जेठ १२ गते, काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का बादल लागिरहेको...

छ भने दिउँसो र साँझतिर हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँहरूमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको पनि सम्भावना रहेको छ। काठमाडौं उपत्यकाको तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरमा मेघगर्जन/चट्याङ सहित हल्का बर्षा भइरहेको छ। हाल मनसुनको अवस्थाः बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको छ।

यस्तै, पश्चिमी तथा मध्य क्षेत्रका पहाडी भू–भागमा बेलुकातिर मेघगर्जनसहितको वर्षा पनि हुनसक्ने मौसमविद्हरूको भनाइ छ। मौसममा आएको यस्ता उतारचढावले दैनिक जीवनयापन र सवारी आवागमनमा केही असर पार्नसक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

Share 5 काठमाडौंसहित देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना
  • Share
      काठमाडौंसहित देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना
      काठमाडौंसहित देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना

      काठमाडौँ । देशभर आंशिक बदलीक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird