Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

25/May/2025
आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको दर १३६.६५ रुपैयाँ, युरो र पाउन्ड स्टर्लिङ्गमा पनि बढोत्तरी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार, २०८२ जेठ ११ गतेका लागि तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिद दर १३६.०५ रुपैयाँ र बिक्री...

दर १३६.६५ रुपैयाँ कायम भएको छ। युरोपेली युरोको खरिद दर १५४.५१ रुपैयाँ र बिक्री दर १५५.१९ रुपैयाँ पुगेको छ भने बेलायती पाउन्ड स्टर्लिङ्गको खरिद दर १८३.६७ रुपैयाँ र बिक्री दर १८४.४८ रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, स्वीस फ्र्याङ्क १६४.८५ रुपैयाँमा खरिद र १६५.५८ रुपैयाँमा बिक्री भइरहेको छ। अष्ट्रेलियन डलर ८७.९४ रुपैयाँमा खरिद र ८८.३३ रुपैयाँमा बिक्री भइरहेको छ। क्यानाडियन डलरको खरिद दर ९८.५० रुपैयाँ र बिक्री दर ९८.९३ रुपैयाँमा छ।

जापानी येन (१० येन) को खरिद दर ९.५० रुपैयाँ र बिक्री दर ९.५४ रुपैयाँ छ भने चिनियाँ युआनको खरिद दर १८.९४ रुपैयाँ र बिक्री दर १९.०२ रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यी दरहरू बैंकहरूले आ-आफ्नो लेनदेन दरमा केही फरक हुन सक्छन्। मुद्रा सटही गर्दा ग्राहकहरूले नयाँ दरको जानकारी लिन सल्लाह दिइएको छ।

Share 5 आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको दर १३६.६५ रुपैयाँ, युरो र पाउन्ड स्टर्लिङ्गमा पनि बढोत्तरी
  • Share
      आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको दर १३६.६५ रुपैयाँ, युरो र पाउन्ड स्टर्लिङ्गमा पनि बढोत्तरी
      आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको दर १३६.६५ रुपैयाँ, युरो र पाउन्ड स्टर्लिङ्गमा पनि बढोत्तरी

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka