Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

25/May/2025
आजको मौसम पूर्वानुमान: आइतबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा

काठमाडौं । आज आइतबार, देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेष गरी देशका पहाडी भेगहरूमा मेघ गर्जनसहित हल्का वर्षाको...

सम्भावना रहेको छ। दिउँसोको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहितको पानी पर्न सक्छ। काठमाडौं उपत्यकामा बिहानको समयमा हल्का बदली देखिएको छ भने दिउँसोबाट आंशिक बदली रहने अनुमान गरिएको छ। दिउँसोको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने देखिएको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरमा मेघगर्जन/चट्याङ सहित हल्का बर्षा भइरहेको छ। हाल मनसुनको अवस्थाः बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Share 4 आजको मौसम पूर्वानुमान: आइतबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा
  • Share
      आजको मौसम पूर्वानुमान: आइतबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा
      आजको मौसम पूर्वानुमान: आइतबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा

      काठमाडौं । आज आइतबार, देशभर आ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird