Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
देशभर आंशिक बदली, मेघगर्जनसहित वर्षाको सम्भावना –जान्नुहोस कुन क्षेत्रमा बढी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय छ। यसका कारण आज शनिबार देशका...

विभिन्न भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा लुम्बिनीका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टासम्म कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मौसमविद्हरूले विशेष गरी पहाडी र तराईका क्षेत्रहरूमा वर्षा हुने सम्भावना रहेको भन्दै यात्रा र कृषि कार्यमा सावधानी अपनाउन आग्रह गरेका छन्।

Share 7 देशभर आंशिक बदली, मेघगर्जनसहित वर्षाको सम्भावना –जान्नुहोस कुन क्षेत्रमा बढी
  • Share
      देशभर आंशिक बदली, मेघगर्जनसहित वर्षाको सम्भावना –जान्नुहोस कुन क्षेत्रमा बढी
      देशभर आंशिक बदली, मेघगर्जनसहित वर्षाको सम्भावना –जान्नुहोस कुन क्षेत्रमा बढी

      काठमाडौँ । हाल देशमा पश्चिमी

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka