Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

23/May/2025
स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि

काठमाडौं | दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिक योजना अन्तर्गत, विश्वप्रसिद्ध अटो कम्पनी स्टेलान्टिसले नेपालमा आफ्नो दोश्रो डिलरशिपको उद्घाटन गरेको छ। यो नयाँ डिलरशिप गोल्छा...

अर्गनाइजेशन अन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा काठमाडौँको उत्तरढोकामा सञ्चालनमा आएको हो।

नयाँ शोरुममा सिट्रोएन, लिप मोटर र प्यूजो ब्रान्डका गाडीहरू एउटै छानामुनि उपलब्ध छन्, जसले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सेवा र सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

डिलरशिपको उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका सीईओ शैलेश हजेला, साङ्ग्रिला मोटर्सका एमडी हेमन्त गोल्छा र नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालको विशेष उपस्थिति रहेको थियो।

सो अवसरमा हजेलाले भने, “नेपाल हाम्रो लागि रणनीतिक बजार हो। हामी नेपाली ग्राहकलाई प्रविधि सम्पन्न र दिगो मोबिलिटी समाधान उपलब्ध गराउन प्रतिबद्ध छौं।” गोल्छाले पनि “सिट्रोएन, लिप मोटर र प्यूजो एउटै स्थानमा प्रस्तुत गर्नु हाम्रो लगनशील प्रयासको निरन्तरता हो,” भन्दै उच्च ग्राहक सन्तुष्टिको अपेक्षा व्यक्त गरे।

साङ्ग्रिला मोटर्स, गोल्छा समूहको पाँच दशकको अनुभवमा स्थापित कम्पनी हो, जसले नेपालमा विद्युतीय र नवप्रवर्तनशील गाडी प्रवर्द्धनमा अग्रसर भूमिका खेल्दै आएको छ। स्टेलान्टिस ब्राण्डहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ताका रूपमा, कम्पनीले भविष्यमा अझ प्रिमियम र पर्यावरणमैत्री सवारीसाधन बजारमा ल्याउने प्रतिवद्धता जनाएको छ।

Share 3 स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि
  • Share
      स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि
      स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि

      काठमाडौं | दक्षिण एसियामा आफ्

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari