Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

22/May/2025
Oration 2025” सम्पन्न: टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को सम्मेलनमा दीप्ति आचार्य क्लब ग्रोथ डाइरेक्टरमा निर्वाचित

काठमाडौँ । नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक तीन दिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसिआरबाट डिस्ट्रिक्ट ४१ का...

टोस्टमास्टर्सहरु भेला भएका थिए ।

डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा तीन सयभन्दा बढी सहभागीहरूको उपसस्थिति रहेको थियो । नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रुपमा सो सम्मेलनको अध्यक्षता गरेकी थिइन । उक्त सम्मेलनमा सन् २०२५ जुलाईदेखि २०२६ का लागि टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ का लिडरहरूको चयन गरियो । सम्मेलनले क्लब ग्रोथ डाईरेक्टरमा नेपालकी दिप्ती आचार्यलाई निर्वाचित गर्यो । त्यस्तै डिस्ट्रिक्ट डाईरेक्टरमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर डाईरेक्टरको रूपमा श्वेतांक शर्मा निर्वाचित हुनु भयो ।

उक्त सम्मेलनमा टेवल टपिक्स र अन्तर्राष्ट्रिय बक्तृत्वकला प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो । टेवल टपिक्स बक्तृत्वकलामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए । त्यसैगरी अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा, नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए ।

त्यस्तै कार्यक्रममा सन् १९९९ विश्व पब्लिक स्पिकिंग च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्वकला सम्बन्धित तालिम दिए भने प्राध्यापक डा. नीरजा पाण्डेले “नेतृत्वको जीवनमा महत्व” तथा “प्रभावकारी प्रस्तुति“ सम्बन्धित विषयमा बोल्नु भएको थियो।

प्रेरणादायी मन्तब्यहरु, उच्च क्षमताका प्रतियोगिताहरु र नयाँ नेतृत्व चयनका साथ टोस्टमास्टर्सका सञ्चारसम्बन्धी मूल्यहरूको उच्च सम्मान गर्दै सम्मेलन सम्पन्न भयो ।

नेपालबाट विजयी भएकी संस्कृति आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा भाग लिनेछिन् र सो प्रतिस्पर्धामा विजयी भएमा उनी विश्व वक्तृत्वकलाको फाइनलमा पुग्ने छिन् ।

Share 41 Oration 2025” सम्पन्न: टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को सम्मेलनमा दीप्ति आचार्य क्लब ग्रोथ डाइरेक्टरमा निर्वाचित
  • Share
      Oration 2025” सम्पन्न: टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को सम्मेलनमा दीप्ति आचार्य क्लब ग्रोथ डाइरेक्टरमा निर्वाचित
      Oration 2025” सम्पन्न: टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को सम्मेलनमा दीप्ति आचार्य क्लब ग्रोथ डाइरेक्टरमा निर्वाचित

      काठमाडौँ ।  नेपाल र उत्तर भा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka