Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

21/May/2025
नेपालमा दोस्रो पटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस, १०० भन्दा बढी HR पेशाकर्मीहरूको सहभागिता

काठमाडौं। हरेक वर्ष मे २० तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय मानव संसाधन दिवस (International HR Day) यस वर्ष नेपालमा दोस्रो पटक विविध कार्यक्रमको साथ सम्पन्न गरिएको छ।...

मानव संसाधन समाज नेपाल (Human Resource Society Nepal - HRSN) को आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा १०० भन्दा बढी संघसंस्थाका मानव संसाधन (HR) विज्ञहरू सहभागी भएका थिए।

“HumanifyAI Leading HR Together: Leading in a New Way. Leading in a Digital World” भन्ने नारासहित केएल दुगड ग्रुप अफिस, चारखालबाट सुरु भएको पैदल र्याली बागबजार, स्टार मल, सिटी सेन्टर हुँदै पुनः चारखालमै आएर कोणसभासहित सम्पन्न गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य मानव संसाधन दिवसको उत्सव मनाउनुका साथै विभिन्न संघ–संस्थामा कार्यरत HR पेशाकर्मीहरूलाई एकत्रित गर्दै आपसी एकता, सञ्जाल र उत्साह बढाउनु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा वक्ताहरूले संगठनात्मक सफलतामा मानव संसाधनको योगदान उल्लेखनीय रहेको, डिजिटल युगमा HR को भूमिकालाई अझ प्रभावकारी बनाउन सकिने विषयमा जोड दिए। डिजिटल प्रविधिको प्रयोगद्वारा संस्थागत विकासमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा प्रस्तुत गरियो।

मानव संसाधन समाज नेपाल एक गैर-नाफामूलक संस्था हो, जसको स्थापना सन् २०१३ मा वरिष्ठ HR विज्ञहरूले गरेका थिए। HRSN ले मासिक Knowledge Sharing Session (KSS), तालिम, सीप विकास कार्यक्रम र राष्ट्रिय सम्मेलनजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। यस संस्थाको भारतको NHRDN सँग अन्तर्राष्ट्रिय सहकार्यसमेत रहेको छ।

पछिल्लो समय डिजिटल युगसँग सुसज्जित मानव संसाधन प्रणाली विकास गर्ने दिशामा HR पेशाकर्मीहरूको साझा पहल र योगदानलाई यो कार्यक्रमले थप सशक्त बनाएको छ।

Share 16 नेपालमा दोस्रो पटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस, १०० भन्दा बढी HR पेशाकर्मीहरूको सहभागिता
  • Share
      नेपालमा दोस्रो पटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस, १०० भन्दा बढी HR पेशाकर्मीहरूको सहभागिता
      नेपालमा दोस्रो पटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस, १०० भन्दा बढी HR पेशाकर्मीहरूको सहभागिता

      काठमाडौं। हरेक वर्ष मे २० तार

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari