Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

20/May/2025
महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आज नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण गरेको छ । हज यात्रामा जाने नेपाली तीर्थयात्रीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी महासंघले...

सो सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

महासंघका कोषाध्यक्ष भरतराज आचार्य तथा महासंघ कार्यकारिणी सदस्य सदस्य जमशेर मियाँले हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँ तथा हज समितिका सदस्य सचिव भंmकनाथ ढकाललाई महासंघ सचिवालय टेकु काठमाडौंमा औषधीजन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण गरिएका सामग्रीमा आधारभूत औषधि, प्राथमिक उपचारका सामग्री र अन्य स्वास्थ्य सम्बन्धी आवश्यक वस्तुहरू समावेश छन ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोषाध्यक्ष आचार्यल हज यात्रा एक पवित्र धार्मिक कार्य भएको र तीर्थयात्रीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै महासंघले औषधीजन्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । यस्ता सहयोगले उनीहरूको यात्रालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कोषाध्यक्ष आचार्यले बताउनु भयो ।

हज समितिका कार्यवाहक अध्यक्ष जबल मियाँले महासंघको यो सहयोगप्रति आभार व्यक्त गर्दै यसले तीर्थयात्रीहरूको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महासंघको सहयोगले तीर्थयात्रीहरूलाई हज यात्रामा थप आत्मविश्वास प्रदान गर्ने धारणा राख्नु भयो ।

यसैबीच हज यात्रामा सहभागी हुन जान लाग्नु भएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य जमशेर मियाँलाई महासंघमा विदाई गरिएको थियो ।

नेपालबाट प्रत्येक वर्ष सयौं मुस्लिम तीर्थयात्रीहरू हजका लागि साउदी अरब जाने गर्छन । यो वर्ष नेपालबाट १ हजार एक सय ७१ जना हजयात्रीहरु सहभागी हुने सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।

Share 18 महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण
  • Share
      महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण
      महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari