Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

19/May/2025
एभरेष्ट बैंकको १३२ औं शाखा सिन्धुलीमाढीमा सञ्चालनमा

काठमाडौँ। एभरेष्ट बैंकको १३२ औँ शाखा सिन्धुलीमाढी, सिन्धुलीमा सञ्चालनमा आएको छ। प्रगतिपथमा निरन्तर अघि बढदै एभरेष्ट बैंकले सोमबार अर्थात जेठ ५ गतेबाट गते १३३औँ शाखाको औपचारिक...

रूपमा सञ्चालनमा ल्याएको छ।

बैंकले नयाँ शाखा शुभारम्भको विशेष अफरहरू सार्वजनिक गरेको छ।

१) बचत खाता (न्यूनतम मौज्दात) – १००,

२) चल्ती खाता (न्यूनतम मौज्दात) – २,५००,

३) तलबी बचत खाता – शून्य मौज्दात

४) नारी बचत खाता – १,२५०,

५) डेबिट कार्ड (ए.टी.एम.कार्ड) – पहिलो पटक निःशुल्क

६) SMS Alert सेवा – पहिलो पटक निःशुल्क,

७) मोबाइल बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क,

८) लकर सुविधा – ५०५ छुट पहिलो पटक निःशुल्क सहित यो योजना सीमित अवधिको लागि मात्र लागू हुने बैंकले जनाएको छ।

१२३ औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

Share 7 एभरेष्ट बैंकको १३२ औं शाखा सिन्धुलीमाढीमा सञ्चालनमा
  • Share
      एभरेष्ट बैंकको १३२ औं शाखा सिन्धुलीमाढीमा सञ्चालनमा
      एभरेष्ट बैंकको १३२ औं शाखा सिन्धुलीमाढीमा सञ्चालनमा

      काठमाडौँ। एभरेष्ट बैंकको १३�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar