Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

19/May/2025
आजको मौसम: कोशी र गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव कायम छ।

आज कोशी, बागमती, र गण्डकी...

प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्य रूपमा सफा रहनेछ।

काठमाडौंमा आज अधिकतम तापमान २५ डिग्री सेल्सियस र न्यूनतम १६ डिग्री सेल्सियस रहने अनुमान छ। मधेश र लुम्बिनीका तराई क्षेत्रमा दिउँसो गर्मी बढ्न सक्छ। उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ।

Share 7 आजको मौसम: कोशी र गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना
  • Share
      आजको मौसम: कोशी र गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना
      आजको मौसम: कोशी र गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka