Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

16/May/2025
एनआई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता र तालिम कार्यक्रम सम्पन्न

काठमाडौँ। एनआईसी एसिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

स्थानीय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट...

उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवनराज भट्टको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरूको पनि उपस्थिति थियो। उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरूको सहभागीता रहेको थियो।

यसैगरी लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखामा कार्यरत कर्मचारीसहित ५५ जना सदस्यको सहभागिता रहेको थियो।

लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ।

वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पुर्ण सदस्यहरुले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे।

कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियारलगायतको उपस्थिति थियो।

Share 12 एनआई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता र तालिम कार्यक्रम सम्पन्न
  • Share
      एनआई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता र तालिम कार्यक्रम सम्पन्न
      एनआई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता र तालिम कार्यक्रम सम्पन्न

      काठमाडौँ। एनआईसी एसिया लघुव�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka