Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख...

८५ हजार ३ सय रुपैयाँ पुगेको छ।

महासङ्घले दिएको जानकारी अनुसार मंगलबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर नयाँ दर कायम भएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्थिर रहँदा पनि नेपाली बजारमा मागको कारण थोरै उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

यता, चाँदीको मूल्य भने आज ओरालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो समय विश्व बजारमा सुनको मूल्यमा स्थिरता देखिएको छ भने चाँदीको मूल्यमा भने थोरै घटबढ भइरहेको छ। व्यवसायीहरूले सुन र चाँदी दुवैमा बजारको माग आपूर्ति र अन्तर्राष्ट्रिय बजारको उतारचढाव अनुसार परिवर्तन हुने जानकारी दिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दैनिक रूपमा विदेशी बजार दर र स्थानीय बजारको स्थिति हेरी सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

Share 6 बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा सामान्य गिरावट
  • Share
      बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा सामान्य गिरावट
      बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा सामान्य गिरावट

      काठमाडौं। नेपाली बजारमा बुध�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari