Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
१९ दिनका लागि बन्द हुँदै कुलेखानी-कलंकी सडक, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

काठमाडौँ। हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने मुख्य वैकल्पिक मार्ग कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै...

जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलद्वारा हस्ताक्षरित सूचनामा सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएको जनाइएको छ।

कार्यलयका अनुसार पूर्वाधार विकास कार्यालय हेटौँडाको अनुरोधमा सडक लोपत्रेको काम सम्पन्न नहुञ्जेलसम्मका लागि बाटो बन्द गर्न लागिएको हो।

प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरेको छ।

#arthadrishti
Share 3 १९ दिनका लागि बन्द हुँदै कुलेखानी-कलंकी सडक, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह
  • Share
      १९ दिनका लागि बन्द हुँदै कुलेखानी-कलंकी सडक, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह
      १९ दिनका लागि बन्द हुँदै कुलेखानी-कलंकी सडक, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

      काठमाडौँ। हेटौँडाबाट काठमाड

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka