Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
१६ घण्टापछि हट्यो अवरोध, बिपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौँ। अवरूद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ। बैशाख २९ गते (सोमबार) रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग...

अवरूद्ध भएको थियो।

सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी सञ्चालन भएको काभ्रे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रोशी खोलामा बाढी आएपछि सोमवार रातीदेखि सडक अवरूद्ध भएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरूद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो।

त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो।

Share 7 १६ घण्टापछि हट्यो अवरोध, बिपी राजमार्ग पुनः सञ्चालनमा
  • Share
      १६ घण्टापछि हट्यो अवरोध, बिपी राजमार्ग पुनः सञ्चालनमा
      १६ घण्टापछि हट्यो अवरोध, बिपी राजमार्ग पुनः सञ्चालनमा

      काठमाडौँ। अवरूद्ध बिपी राजम�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari