Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

13/May/2025
मौलाकालीमा सुरु भयो आइएमई ग्रुपको 'इला होटल', लगानी, सेवा र विशेषता यस्तो छ

काठमाडौँ। आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ।

सोमबार अर्थात आज (बैशाख २९ गते) औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा...

आएको हो। होटलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायतका विभिन्न सुविधाहरू उपलब्ध रहेको छन्।

केबलकार सहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ।

आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ। हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन।

Share 9 मौलाकालीमा सुरु भयो आइएमई ग्रुपको 'इला होटल', लगानी, सेवा र विशेषता यस्तो छ
  • Share
      मौलाकालीमा सुरु भयो आइएमई ग्रुपको 'इला होटल', लगानी, सेवा र विशेषता यस्तो छ
      मौलाकालीमा सुरु भयो आइएमई ग्रुपको 'इला होटल', लगानी, सेवा र विशेषता यस्तो छ

      काठमाडौँ। आइएमई ग्रुपको लगा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari