Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

12/May/2025
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर र भारतीय रुपैयाँको दर स्थिर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री...

दर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर १५३ रुपैयाँ ३१ पैसा र बिक्री दर १५३ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १८१ रुपैयाँ ३५ पैसा र बिक्री दर १८२ रुपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७९ पैसा र बिक्री दर ९८ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०५ रुपैयाँ र बिक्री दर १०५ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा, साउदी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रुपैयाँ १३ पैसा र बिक्री दर ४ रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ४ पैसा र बिक्री दर १४ रुपैयाँ १० पैसा, डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ५५ पैसा र बिक्री दर २० रुपैयाँ ६४ पैसा रहेको छ।

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५२ पैसा र बिक्री दर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ३० पैसा र बिक्री दर ४४६ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६३ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५६ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा समेत संशोधन गर्न सकिने जनाएको छ।

Share 2 नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर र भारतीय रुपैयाँको दर स्थिर
  • Share
      नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर र भारतीय रुपैयाँको दर स्थिर
      नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर र भारतीय रुपैयाँको दर स्थिर

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka