Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

12/May/2025
काठमाडौँमा सम्पन्न युनियनपे नेपाल फिनटेक फेस्टिवल २०२५, नेपाल फिनटेक क्षेत्रलाई विश्व मञ्चमा उभ्याउने प्रयास

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजित ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना गरिएको उक्त महोत्सवले नेपाललाई विश्व...

फिनटेक मञ्चमा उभ्याउने प्रयास गरेको आयोजकले बताएका छन्।

गत बिहीबार सम्पन्न कार्यक्रमले नेपालको फिनटेक उद्योगलाई रणनीतिक संवाद, प्रविधि प्रदर्शनी र डिजिटल वित्तीय रूपान्तरणतर्फ उन्मुख गराउने उद्देश्य राखिएको थियो। कार्यक्रममा करिब ४ सय अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय तथा फिनटेक नेताहरुको सहभागिता रहेको थियो।

नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौँ फिनटेकका संस्थापक संजिव सुव्बाले ल्याएका हुन्। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानी विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो।

सिंगापुरस्थित डीबीएस बैंकका पूर्वचिफ इनोभेशन अफिसर नील क्रस, भारत स्थित सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य दीपक शर्मासहित विभिन्न अन्तर्राष्ट्रिय फिनटेक नेतृत्वकर्ताहरुले फिनटेकमा नविनतम प्रविधि, साझेदारी रणनीति र एआईको भूमिकाबारे प्यानल छलफलमा सहभागिता जनाएका थिए।

युनियनपे साउथ एशिया ब्रान्चका प्रमुख बिङहान हूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग कार्ड इशुएन्स सम्झौता गरेका थिए। साथै, एनएमबि बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, ग्लोबल आइएमई बैंकका सीईओ र उपप्रमुखहरुले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए।

यस कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको थियो भने, विभिन्न अन्तर्राष्ट्रिय फिनटेक संस्थाहरुको सहकार्यमा आयोजना गरिएको थियो। आयोजक संस्थाका अनुसार नेपाल फिनटेक फेस्टिवल २०२५ ले नेपाललाई दक्षिण एसियाली फिनटेक संवादको केन्द्र बनाउने दिशामा नयाँ ढोका खोलेको छ।

Share 3 काठमाडौँमा सम्पन्न युनियनपे नेपाल फिनटेक फेस्टिवल २०२५, नेपाल फिनटेक क्षेत्रलाई विश्व मञ्चमा उभ्याउने प्रयास
  • Share
      काठमाडौँमा सम्पन्न युनियनपे नेपाल फिनटेक फेस्टिवल २०२५, नेपाल फिनटेक क्षेत्रलाई विश्व मञ्चमा उभ्याउने प्रयास
      काठमाडौँमा सम्पन्न युनियनपे नेपाल फिनटेक फेस्टिवल २०२५, नेपाल फिनटेक क्षेत्रलाई विश्व मञ्चमा उभ्याउने प्रयास

      काठमाडौँ । नेपालमा पहिलोपटक �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar