Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

12/May/2025
देशभर आंशिक बदली, पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ। देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै अरब सागरबाट भित्रिरहेको...

जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले देशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना देखिएको छ। मौसमविद्हरूले वर्षा, चट्याङ्ग र हावाहुरीका कारण जनजीवन, कृषि तथा यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

Share 3 देशभर आंशिक बदली, पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना
  • Share
      देशभर आंशिक बदली, पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना
      देशभर आंशिक बदली, पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

      काठमाडौँ। देशभर हाल पश्चिमी �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari