Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

11/May/2025
आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौ। नेपाल राष्ट्र बैंकले आज अर्थात बैशाख २८ गते (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिद दर...

१६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १५३ रुपैयाा ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ७ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिद दर १८० रुपैयाँ ९७ पैसा र बिक्री दर १८१ रुपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ९ पैसा र बिक्री दर १६६ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २७ पैसा र बिक्री दर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Share 5 आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?
  • Share
      आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?
      आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?

      काठमाडौ। नेपाल राष्ट्र बैंक�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird